दर्पण न्यूज

दर्पण न्यूज

बेसीशहरस्थित सातबिसेमा पहिरोले पुरिँदा तीनको जनाको मृत्यु

बेसीशहरस्थित सातबिसेमा पहिरोले पुरिँदा तीनको जनाको मृत्यु

गएराति लमजुङस्थित बेसीशहरको सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्...

कोरोना संक्रमित संख्या कुल १२१२ पुग्यो, ६ जनाको मृत्यू, २०६ जना उपचारपछि निको

थप २२६ जनामा काेराेना संक्रमण पुष्टि

९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार...

भारतमा अलपत्र नेपालीको उद्धार गर्दै स्थानीय सरकार

भारतमा अलपत्र नेपालीको उद्धार गर्दै स्थानीय सरकार

विश्वमा नै प्रभाव पारेको कोरोना भाइरसका कारण सरकारले लकडाउन लागू गर्दा नेपाल भारतको विभिन्न सिमनामा अलपत्र नेपालीको उद्धारमा स्थानीय सरकार...

थप दशमा कोरोना पुष्टि, कुल १२० पुग्यो

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना

गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ । नवलपुरको देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका १९ र २१ वर्षका २...

रेडियो चौतारीको नवौं स्थापना दिवस

रेडियो चौतारीको नवौं स्थापना दिवस

मिनराज परियार लमजुङ हिमालसूचना तथा सञ्चार सहकारी संस्थाद्धारा संचालित रेडियो चौतारी ९१.४ मेगाहर्जले आफ्नो नवौं स्थापना दिवस मनाएको छ ।...

१४ खर्ब ७४ अर्बकाे बजेट, कुन क्षेत्रमा कति विनियाेजन ?

१४ खर्ब ७४ अर्बकाे बजेट, कुन क्षेत्रमा कति विनियाेजन ?

काठमाण्डाै – सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालुतर्फ...

कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्छु ः प्रजिअ शर्मा

कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्छु ः प्रजिअ शर्मा

लमजुङमा हालै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनु...

बेसीशहर नगरपालिकाद्धारा २ महिनाको फोहर संकलन शुल्कमा छुट

बेसीशहर नगरपालिकाद्धारा २ महिनाको फोहर संकलन शुल्कमा छुट

बेसीशहर नगरपालिकाले फोहर संकलनमा लाग्ने २ महिनाको शुल्क छुट गर्ने भएको छ । कोरोना भाईरसको संक्रमण जोखिमसँगै जारी लकडाउनका बेला...

जाजरकोट घटनाका दोषीलाई हदैसम्म कार्वाहीको माग

जाजरकोट घटनाका दोषीलाई हदैसम्म कार्वाहीको माग

लमजुङका दलित अधिकारकर्मी संघ संस्थाहरुले जाजरकोट घटनाका दोषीलाई हदैसम्मको कार्वाहीको माग गरेका छन् । दलित अधिकारकर्मी संघ संस्थाले विहीबार प्रमुख...

काँग्रेसका पूर्व सभापति शंकरकान्त जोशी माथि कुटपिट

काँग्रेसका पूर्व सभापति शंकरकान्त जोशी माथि कुटपिट

नेपाली काँग्रेस लमजुङका वरिष्ठ नेता तथा पूर्वसभापति शंकरकान्त जोशी माथि कुटपिट भएको छ । बेसीशहर–८ फूलवारी निवासी विजय श्रेष्ठले जिल्ला...

Page 1 of 9 1 2 9