Darpan News
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
TRENDING
  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो
No Result
View All Result
Darpan News
No Result
View All Result
Home फिचर

प्रदेश सदस्यमा लमजुङबाट जनक र रामजी !

Darpan News संवादाताः Darpan News
२०७७, २० चैत्र शुक्रबार १९:२७
प्रदेश सदस्यमा लमजुङबाट जनक र रामजी !
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्यमा लमजुङका युवा पत्रकार जनक श्रेष्ठ र रामजी रानाले उम्मेद्वारी दिनुभएको छ ।


यही चैत २५ गते हुने निर्वाचनमा उहाँले नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश सदस्यमा उहाँहरु दुबै जनाले आदिवासी जनजाति कोटाबाट प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
विगत १ दशकदेखि लमजुङको पत्रकारिता क्षेत्रमा क्रियाशील जनक श्रेष्ठ हाल राष्ट्रिय समाचार समिति (रासस) लमजुङको संवाददातामा कार्यरत रहनुभएको छ । प्रेस चौतारी नेपाल लमजुङको उपाध्यक्ष समेत रहनुभएका जनक श्रेष्ठ यसअघि लमजुङ दर्पण दैनिक, रेडियो चौतारी ९१.४ मेगाहर्ज, राजधानी दैनिकलगायत स्थानीय तथा राष्ट्रिय मिडियामा काम गरेको अनुभव छ ।
लामो समयदेखी पत्रकारितामा क्रियाशील रामजी राना खवर मिसन डट.कम., रेडियो लमजुङ र दि हिमालयन टाइम्समा कार्यरत रहनु भएको छ । पत्रकारिता क्षेत्रमा काम गरेपनि अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी नपाउनु भएका रानाले आफ्नो उम्मेदवारी व्यवसायिक र श्रमजिवी पत्रकारको पक्षमा रहेको बताउनु भयो ।

ShareTweetPin

आफ्नो प्रतिकृया दिनुहोस्

सम्पर्क

ई–दर्पण न्युज डट कम
बेसीशहर–८, लमजुङ
फोन नं. ०६६–५२००१४
इमेलः– lamjungdarpandaily@gmail.com

हाम्रो टिम

सम्पादकः– कृष्ण के.सी.
सम्पर्कः– ९८५६०४५९३१
इमेलः– kkcbro@gmil.com
व्यवस्थापकः– नवीन धिताल
सम्पर्कः– ९८५६०४६०८४
सम्वाददाताः– मिनराज परियार, श्रीकला भण्डारी, कृति बानिया

QUICK LINKS

  • ईपेपर
  • कोरोना अपडेट
  • फिचर
  • विचार
  • विविध
  • समाचार
  • समाज
  • सूचना प्रविधि
  • स्वास्थ्य/ सौन्दर्य

हाम्रो बारेमा

© 2021 eDarpanNews, All Right Reserved | Design by WebPal

  • होमपेज
  • समाचार
  • सूचना प्रविधि
  • विविध
  • समाज
  • भिडियो